Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

तातोपानी नाकाबाट २५ सय सिलिन्डर र एक ट्रक मास्क नेपाल भित्रियो

तातोपानी नाकाबाट २५ सय सिलिन्डर र एक ट्रक मास्क नेपाल भित्रियो


  • 5.2K
    Shares

    तातोपानी नाकाबाट  २५ सय सिलिन्डर र एक ट्रक मास्क नेपाल भित्रियो
    images

    काठमाडौं । चीनको सीमावर्ती तातोपानी नाका हुँदै अक्सिजन सिलिन्डर र सर्जिकल मास्कसहितको कन्टेनर नेपाल भित्रिएको छ ।

    भन्सार कार्यालय प्रमुख नारद गौतमका अनुसार ती सामग्रीको जाँचपास प्रक्रिया छोट्याएर आजै रातिसम्म काठमाडौं आइपुग्ने गरी पठाउने तयारी भइरहेको छ ।

    व्यवसायी शिवप्रसाद घिमिरे र दीपक माल्होत्रालगायतले खरिद गरेको २५ सय सिलिन्डर र एक ट्रक मास्क बोकेको तीन वटा कन्टेनर नेपाल भित्रिएको हो ।

    प्रकाशित मिति :जेठ ३ २०७८ सोमवार - १६:०७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij