Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नेकपाले समानुपातिकतर्फ सबै नयाँ अनुहार पठाउने, मन्त्री भएका कसैलाई पनि सूचिमा नराख्ने

नेकपाले समानुपातिकतर्फ सबै नयाँ अनुहार पठाउने, मन्त्री भएका कसैलाई पनि सूचिमा नराख्ने

  • 1.1K
    Shares

    नेकपाले समानुपातिकतर्फ सबै नयाँ अनुहार पठाउने, मन्त्री भएका कसैलाई पनि सूचिमा नराख्ने

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकमा सबै नयाँ अनुहार पठाउने भएको छ ।

    नेकपाले अघिल्लो पटक प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य भएका तथा मन्त्री भएका कसैलाई पनि नदोहोर्‍याउने निर्णय भएको नेतृ रेखा शर्माले जानकारी दिइन् ।

    ‘प्रतिनिधिसभा, राष्ट्रियसभामा यसअघि सदस्य भएका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचिमा नराख्ने निर्णय गरेको छ । 

    समानुपातिक बन्दसूची तयार पार्ने जिम्मा शीर्ष नेतृत्वलाई दिएको भन्दै उनले निर्वाचन आयोगले बनाएको क्लस्टर अनुसार बन्दसूचीलाई अन्तिम रुप दिने काम भइरहेको बताइन् । 

    प्रकाशित मिति :पौष १४ २०८२ सोमवार - १२:२१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij