Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

माइतीघरमा सुरक्षा व्यवस्था कडा

माइतीघरमा सुरक्षा व्यवस्था कडा


  • 533
    Shares

    माइतीघरमा सुरक्षा व्यवस्था कडा
    images

    काठमाडौं ।  मिराज ढुंगाना समूहले प्रदर्शन गर्ने घोषणा गरेपछि माइतीघरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले माइतीघरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

    सो समूहले आजदेखि देशव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ । सो समूहले जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको हो । 

     

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - ११:४४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij