२०८२ माघ ७ गते बुधवार
काठमाडौं। आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य तोक्दै ९०० बढेको जानकारी दिएको हो।
जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० र तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ तोकिएको छ। यसैगरी, आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij