Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

गोरखामा माछा मार्न गएका युवक खोलामा मृत फेला

गोरखामा माछा मार्न गएका युवक खोलामा मृत फेला


  • 715
    Shares

    • images
    गोरखामा माछा मार्न गएका युवक खोलामा मृत फेला

    गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन्।

    यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए।

    सिरानचोक गाउँपालिका–७, श्रीनाथकोटको साठीमुरेमा पर्ने लाङ्दी खोलामा आज दिउँसो करिब २ः३० बजे बरामको शव फेला परेको उनको भनाइ छ।

    उनको खोलामा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

    प्रकाशित मिति :पौष २ २०८२ बुधवार - २०:१९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij