Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता

ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता


  • 904
    Shares

    • images
    ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता

    काठमाडौं ।  एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

    सोमबार भृकुटीमण्डपस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

    अध्यक्षमा केपी शर्मा ओलीसँग पाेखरेल भिड्न लागेका हुन् । नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदान हुँदैछ । 

    प्रकाशित मिति :मंसिर २९ २०८२ सोमवार - १५:१७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij