Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

काठमाडौं महानगरले मनायो ३१औं स्थापना दिवस (तस्वीरहरू)

काठमाडौं महानगरले मनायो ३१औं स्थापना दिवस (तस्वीरहरू)


  • 855
    Shares

    काठमाडौं महानगरले मनायो ३१औं स्थापना दिवस (तस्वीरहरू)

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ३१ औं स्थापना दिवस मनाएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा महानगरले स्थापना दिवस मनाएको हो । सोमबार सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा दिवसको आयोजना गरिएको हो ।

    कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकी र सांगीतिक प्रस्तुति देखाइएको छ । साथै विभिन्न श्रष्टाहरुलाई सम्मान पनि गरिएको छ ।

    स्थापना दिवसकै अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा २३५ जना परम्परागत बाजा गुरुहरूलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

     

    2.JPG1.JPG

    ktm ma.JPG

    प्रकाशित मिति :मंसिर २९ २०८२ सोमवार - १३:१३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij