Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश


  • 1.5K
    Shares

    प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेकी छन् । 

    आइतबार राष्ट्रपतिको कार्यालय महाराजगन्जमा आयोजित एक विशेष समारोहका बीच  राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष समेत रहेकी प्रधानमन्त्री कार्कीले आर्थिक वर्ष २०८१\०८२ को वार्षिक प्रतिवेदन पेश गरेकी हुन्।

    नेपालको संविधानको धारा २६६ को उपधारा (३) को संवैधानिक व्यवस्था बमोजिम उक्त प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिएका छन् । 

     

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - १७:०२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij