Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

नेपाली कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

नेपाली कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक


  • 1.4K
    Shares

    नेपाली कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।

    पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकले पूर्वकेन्द्रीय तथा पूर्वमन्त्री आमोद प्रसाद उपाध्यायको निधनका शोध प्रस्ताव पारित गर्ने बताइएको छ । 

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि सूचित गरिएको छ । 

     

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - १४:५३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij