Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो

एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो


  • 1.2K
    Shares

    एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो

    काठमाडौं ।  नेकपा एमालेको बन्दसत्र आइतबार दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिउँसो ३ बजेदेखि बन्दसत्र भृकुटीमण्डपमा सुरु हुने बताए । 

    यसअघि आइतबार बिहानैदेखि बन्दसत्र हुने भनिएपनि बिचमा केन्द्रीय समिति बैठक बस्दा ढिलाइ हुन पुगेको थियो । 

    केन्द्रीय समिति बैठकले पदाधिकारीसहित केन्द्रीय समितिको सङ्ख्या ३०१ सदस्यीय हुने टुङ्गो लगाएको हो । सोहीअनुसार अब बन्द सत्रमा प्रस्ताव पेस हुनेछ । 

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - १३:५५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij