Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

मनाङमा भूकम्पको धक्का

मनाङमा भूकम्पको धक्का


  • 1.7K
    Shares

    मनाङमा भूकम्पको धक्का

    काठमाडौं । मनाङ जिल्ला केन्द्रबिन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार १२ बजेर ५४ मिनेट जाँदा भूकम्प गएको हो ।

    भूकम्पको केन्द्रबिन्दु जिल्लाको थोचे आसपास रहेको थियो । भूकम्पको तीव्रता ४.७ म्याग्निच्युड मापन भएको केन्द्रले जनाएको छ ।

    पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्पहरू गइरहेका छन् । गत २३ गते दार्चुलामा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो  ।
     

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - १३:४७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij