२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको पदाधिकारी सङ्ख्या १९ सदस्यीय बनाउने प्रस्ताव पारित भएको छ ।
अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी १९ सदस्यीय पदाधिकारी बनाउने ओलीको प्रस्ताव पारित भएको हो । स्थायी कमिटी ४५,पोलिटब्युरो ९९ सदस्यीय र केन्द्रीय कमिटी ३०१ सदस्सीय रहने निर्णय बैठकले गरेको छ ।
विधान महाधिवेशनको निर्णय उल्टाउदैँ अध्यक्ष ओलीले पदाधिकारी सङ्ख्या बढाएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij