Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

अष्टलक्ष्मीले भनिन्: म चुनाव लड्दिनँ

अष्टलक्ष्मीले भनिन्: म चुनाव लड्दिनँ


  • 1.1K
    Shares

    अष्टलक्ष्मीले भनिन्: म चुनाव लड्दिनँ

    काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र चुनाव नलड्ने बताएकी छन् । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले चुनाव नलड्ने बताएकी हुन् । 

    उनले भनिन्, ‘म अबचुनावमा उठ्दिन । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’

    आफू नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो । आम जनताको चासो र चाहनालाई ख्याल गर्दै विधान संसोधन तिर लाग्न नहुने उनको भनाइ छ ।

     

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - १३:०४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij