Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

महान्यायाधिवक्ता भण्डारी निलम्बित

महान्यायाधिवक्ता भण्डारी निलम्बित


  • 1.3K
    Shares

    • images
    महान्यायाधिवक्ता भण्डारी निलम्बित

    काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधीवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ । उनी सार्वजनिक पदमा पुगेको अनि त्यसपछि केही विवादमा पनि जोडिएपछि ट्रान्सपरेन्सीको कार्यसमितिले उक्त निर्णय गरेको हो ।

    ‘हाम्रो संस्थाका आफ्नै मूल्यमान्यता र विश्वास छन् । कतिपय अवस्थामा संस्था र त्यसका पदाधिकारीहरुमाथि सार्वजनिक रुपमा नै प्रश्न उठेपछि सम्बोधन हुनुपर्ने ठान्छौं’ कार्यसमितिका एक सदस्यले भने, ‘त्यसैले हामीले अहिलेलाई अस्थायी रुपमा उहाँका वारेमा त्यस्तो निर्णय लिएका हौं।’

    उनका अनुसार विवाद सुरू भएदेखि नै उनलाई राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिएको थियो। तर उनले अस्वीकार गरेकी थिइन् ।

     

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - १३:००:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij