Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

नाम सच्याइएका प्रतिनिधिहरुकाे कार्ड वितरण सुरु

नाम सच्याइएका प्रतिनिधिहरुकाे कार्ड वितरण सुरु


  • 1.0K
    Shares

    • images
    नाम सच्याइएका प्रतिनिधिहरुकाे कार्ड वितरण सुरु

    काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनयन भएका तथा नाम सच्याइएका प्रतिनिधिहरुको कार्ड महाधिवेशन स्थलको बाहिरी गेटमा वितरण सुरु गरिएको छ । 

    प्रतिनिधि कार्डमा नाम, विवरण वा अन्य विवरण सच्याउन कार्ड दिएका प्रतिनिधि तथा मनोनीत प्रतिनिधिले तोकिएको स्थानमा पुगेर कार्ड लिन सक्ने व्यवस्था गरिएको पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिएका छन् । 

    पार्टी महाधिवेशन अन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमा सुरु हुँदैछ । एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले दाबी गरेका छन् । नयाँ नेतृत्व चयन गर्दै जारी महाधिवेशन सोमबार समापन गर्ने तयारी छ ।  

     

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - ११:५०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij