Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

आज कुन प्रदेशको मौसम कस्तो ?

आज कुन प्रदेशको मौसम कस्तो ?


  • 1.4K
    Shares

    आज कुन प्रदेशको मौसम कस्तो ?

    काठमाडौं । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    महाशाखाले आज (आइतबार) बिहान ८ जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

    यस्तै आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

    आज कुन प्रदेशको मौसम कस्तो होला? तालिकामा हेर्नुहोस्

    mausam-28_qoT6nU7mYx.jpg

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - ०८:५४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij