Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

एनपीएल–२ : विजेता टोलीका कप्तान रोहितले जिते ओमोडा कार

एनपीएल–२ : विजेता टोलीका कप्तान रोहितले जिते ओमोडा कार


  • 820
    Shares

    एनपीएल–२ : विजेता टोलीका कप्तान रोहितले जिते ओमोडा कार

    काठमाडौं । नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को उत्कृष्ट खेलाडीलाई पुरस्कारको रुपमा छुट्याइएको कार विजेता टोलीका कप्तान रोहित पौडेलले पाएका छन् ।

    उत्कृष्ट खेलाडी घोषित हुँदै पौडेलले ओमोडा ई ५ एसयूभी जितेका हुन् ।

    नेपाली बजारमा यो कारको मूल्य ६१ लाख ९९ हजार छ ।

    प्रकाशित मिति :मंसिर २७ २०८२ शनिवार - १९:००:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij