Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सुनिता डंगोल पनि एमाले महाधिवेशन प्रतिनिधि

सुनिता डंगोल पनि एमाले महाधिवेशन प्रतिनिधि


  • 890
    Shares

    सुनिता डंगोल पनि एमाले महाधिवेशन प्रतिनिधि

    काठमाडौँ । सुनिता डंगोल नेकपा एमालेको ११औँ महाधिवेशन प्रतिनिधि बनेकी छन् ।

    १०८ जना महाधिवेशन प्रतिनिधि मनोनीत भएका मध्य ४९ औँ नम्बरमा डंगोलको नाम छ ।

    डंगोल काठमाडौँ महानगरपालिकाको उपमेयर हुन् । २०७९ को चुनावबाट उनी उपमेयर भएकी हुन् ।

    महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म चल्नेछ जसमा नयाँ नेतृत्व चयन मुख्य एजेण्डा रहनेछ ।

    प्रकाशित मिति :मंसिर २७ २०८२ शनिवार - १२:५७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij