Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

वन तथा वातावरण मन्त्री माधव चौलागाईंले गरे पदभार ग्रहण

वन तथा वातावरण मन्त्री माधव चौलागाईंले गरे पदभार ग्रहण


  • 2.1K
    Shares

    • images
    वन तथा वातावरण मन्त्री माधव चौलागाईंले गरे पदभार ग्रहण

    काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईंले पदभार ग्रहण गरेका छन् । 

    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्री नियुक्त भएका उनले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। 

    राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उनीसहित चार मन्त्रीलाई  शपथ गराइएको थियो।  शपथ लगत्तै वन मन्त्री चौलागाईँले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । 

     

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १७:३५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij