Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

नवनियुक्त महिला तथा बालबालिका मन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण

नवनियुक्त महिला तथा बालबालिका मन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण


  • 1.9K
    Shares

    • images
    नवनियुक्त महिला तथा बालबालिका मन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण

    काठमाडौं । नवनियुक्त महिला तथा बालबालिका मन्त्री श्रद्धा श्रेष्ठले पदभार ग्रहण गरेकी छन् । 

    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका चार नवनियुक्त मन्त्रीहरूले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।

    शपथ लिने मन्त्रीहरूमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ रहेका छन्।

     

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १७:०८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij