Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

एमाले महाधिवेशनमा ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने, १० ‘ब्याकअप’मा

एमाले महाधिवेशनमा ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने, १० ‘ब्याकअप’मा


  • 1.7K
    Shares

    • images
    एमाले महाधिवेशनमा  ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने, १० ‘ब्याकअप’मा

    काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको निर्वाचनमा ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ । १० विद्युतीय भोटिङ मेसिन ‘ब्याकअप’मा राखिने भएको हो। 

    एमालेले बिहीबार विद्युतीय भोटिङ मेसिन प्रयोगका लागि सम्झौता गरेको थियो । भोटिङ मेसिन एमाले पार्टी कार्यालय च्यासलमा नमुना भोटिङका लागि राखिएको छ । 

    विद्युतीय भोटिङ मेसिनका निर्माणकर्ता लक्ष्मण रिमालले प्रशिक्षणस्वरूप भोटिङका लागि भोटिङ मेसिन अहिले च्यासलमा राखिएको जानकारी दिएका छन् । 

     

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १६:२०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij