Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

एमाले सचिवालय बैठक: महाधिवेशन तयारी र राजनीतिक मुद्दामा छलफल

एमाले सचिवालय बैठक: महाधिवेशन तयारी र राजनीतिक मुद्दामा छलफल


  • 1.4K
    Shares

    एमाले सचिवालय बैठक:  महाधिवेशन तयारी र राजनीतिक मुद्दामा छलफल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रिय सचिवालय बैठक शुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु बैठक शुरु भएको हो ।

    बैठकमाआगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी र केन्द्रिय कमिटीको आकार वृद्धि, संगठनात्मक संरचना तथा समसामयिक राजनीतिक मुद्दाहरूमा गहन छलफल हुने बताइएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहभागीहरूले महाधिवेशनको प्रारम्भिक तयारीबारे प्रतिवेदन प्रश्तुत गर्ने र आवश्यक निर्णय लिने कार्यक्रम छ । 

    बैठकमा संसदीय गतिविधि, सरकारको नीति तथा अन्य विपक्षी दलसँगको सम्बन्धबारे पनि छलफल हुनसक्ने बताइएको छ । 

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १६:१६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij