Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

चार नयाँ मन्त्रीहरुले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

चार नयाँ मन्त्रीहरुले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?


  • 1.6K
    Shares

    चार नयाँ मन्त्रीहरुले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

    काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएका हुन् । 

    नयाँ मन्त्रीहरु श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री नियुक्त भएका छन् । उनीहरूलाई प्रधानमन्त्रीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।

    श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिएको छ।

     

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १५:३६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij