Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

ईश्वर पोखरेल समूहको युवा भेला (तस्बिरसहित)

ईश्वर पोखरेल समूहको युवा भेला (तस्बिरसहित)


  • 904
    Shares

    ईश्वर पोखरेल समूहको युवा भेला (तस्बिरसहित)

    काठमाडौं । नेकपा एमालेको ईश्वर पोखरेल नेतृत्वको समूहले युवा भेला आयोजना गरेको छ । शुक्रबार राजधानीको काठमाडौं ब्याक्वेटमा युवा भेलाको आयोजना गरिएको हो ।

    भेलामा एमाले नेताहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराई, ठाकुर गैरे लगायत कार्यकताहरुको उपस्थिति रहेको छ । एमालेको ११ औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ ।

    महाधिवेशन उद्घाटनको पूर्व सन्ध्यामा पोखरेल समूहले युवा भेलाको आयोजना गरेको हो ।

    1765527066-gsqip.jpg

    y3.JPG

    y2.JPG

    y.jpg  

     

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १४:१६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij