२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक समय समय परिवर्तन भएको छ ।
आज शुक्रबार दिउँसो १ बजेलाई बोलाइएको बैठक एक घण्टा पछि २ बजे बस्नेगरी समय परिवर्तन भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् ।
११ औँ महाधिवेशन अघि बस्न लागेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन र मनोनीत प्रतिनिधिबारे प्रस्ताव गर्ने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij