Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

पाल्पामा जिप दुर्घटना: ३ जनाको मृत्यु, ८ घाइते

पाल्पामा जिप दुर्घटना: ३ जनाको मृत्यु, ८ घाइते


  • 1.1K
    Shares

    पाल्पामा जिप दुर्घटना: ३ जनाको मृत्यु, ८ घाइते

    काठमाडौं । नवलपरासी पूर्व अरुणखोलाबाट पाल्पाको रामपुर नगरपालिका तर्फ गइरहेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। 

    आज बिहान १० बजे पाल्पाको चिउरीबासमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी  प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले बताएका छन्। जिप सडकबाट करिब २ मिटर तल खसेको थियो । 

    दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत हुन नसकेको र शव पहिचानका लागि विभिन्न पक्षसँग सोधखोजको काम भइरहेको सूचना अधिकारी चौधरीले बताएका छन्।  ८ जना घाइतेको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। 

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १२:४३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij