Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

घोराही सिमेन्टको शेयर मूल्य समायोजन, कतिमा खुल्दैछ कारोबार ?

घोराही सिमेन्टको शेयर मूल्य समायोजन, कतिमा खुल्दैछ कारोबार ?


  • 841
    Shares

    • images
    घोराही सिमेन्टको शेयर मूल्य समायोजन, कतिमा खुल्दैछ कारोबार ?

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

    नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको छ। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ४१४ रुपैयाँ ६४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ४५६ रुपैयाँ १० पैसाको आधारमा मूल्य समायोजन गरेको हो ।

    यही मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्ने भएको छ। 

     

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १२:३५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij