Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

कांग्रेस उम्मेदवारका लागि देउवाको नाम डडेल्धुराबाट सिफारिस

कांग्रेस उम्मेदवारका लागि देउवाको नाम डडेल्धुराबाट सिफारिस


  • 1.9K
    Shares

    • images
    कांग्रेस उम्मेदवारका लागि देउवाको नाम डडेल्धुराबाट सिफारिस

    काठमाडौं । प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि डडेल्धुराबाट नेपाली कांग्रेसले सपभाति शेरबहादुर देउवाको नाम सिफारिस गरेको छ। 

    बिहीबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले देउवाको नाम सिफारिस गरेको जिल्ला सचिव हेमराज चटौतले बताएका छन्।

    २०४८ सालदेखि अहिलेसम्म भएका प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचन लड्दै जित्दै आएका देउवाले अन्तिम पटकका लागि उम्मेदवार बन्ने तयारी गरेका हुन् ।
     

     

    प्रकाशित मिति :मंसिर २५ २०८२ बिहिवार - १५:२१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij