Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

दुलाहाका बुबाले दुलहीकी आमा भगाएपछि...

दुलाहाका बुबाले दुलहीकी आमा भगाएपछि...


  • 10.9K
    Shares

    दुलाहाका बुबाले दुलहीकी आमा भगाएपछि...
    images

    विवाहका लागि दुलही मेहन्दी लगाउँने तयारी गरिरहेकी थिइन् । दुलहा दुलही एक आपसमा सात फेरा लिने सपना देखिरहेका थिए । घर परिवार पनि छोरीको विवाहका लागि तयार थिए ।

    त्यसैबेला दुलहीकी आमा दुलहाका पितासँग भागेको खबर आयो । यो अचम्मको खबर भारतको गुजरात स्थित सुरत जिल्लाको हो ।

    उनीहरु एकआपसमा युवा अवस्था देखि नै प्रेम गर्दथे । तर, कारणवश उनीहरुको विवाह हुन सकेन । उनीहरु आफ्नो अधुरो प्रेम पूरा गर्न चाहान्थे । उनीहरुको भेट आफ्ना छोराछारीको विवाह गर्ने बेलामा भयो ।

    सोही बेला ४८ वर्षका दुलहाका पितालाई मौका बन्यो । उनले ४६ वर्षकी दुलहीकी आमालाई भगाए । उनीहरु भागेपछि परिवारले हुनेवाला विवाहका दुलहा दुलहीको विवाह रोकिदिए ।

    दुलहा दुलहीको इन्गेजमेन्ट १ वर्ष अगाडि भएको थियो । दुलहीका परिवारले यो घटना प्रहरी स्टेशनमा उजुरी दर्ता गरायो । प्रहरीको अनुसन्धानमा उनीहरू भागेर विवाह गरेको पत्ता लागेको हो । उनीहरु छोराछोरीको विवाह आउनुभन्दा २० दिन अगाडिबाट हराएका थिए ।– एजेन्सी

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - १२:५६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij