Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

पूर्वएआईजी बमको घरमा कार्यरत प्रहरीले सहयोगीले गरे आत्महत्या

पूर्वएआईजी बमको घरमा कार्यरत प्रहरीले सहयोगीले गरे आत्महत्या


  • 6.3K
    Shares

    पूर्वएआईजी बमको घरमा कार्यरत प्रहरीले सहयोगीले गरे आत्महत्या
    images

    काठमाडौँ । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) कमल सिंह बमको घरमा कार्यरत प्रहरी सहयोगीले आत्महत्या गरेका छन् ।

    मूलपानीस्थित ग्रिनहिल सिटीमा रहेको बमको घरमा कार्यरत प्रहरी परिचर बासुदेव धमलाले बिहीबार बिहान झुन्डिएर आत्महत्या गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए ।

    ओखलढुंगा घर भएका धमलाले आफू बस्ने टहरोमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ । उनलाई बस्नका लागि छुट्टै टहरो बनाइएको थियो ।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दरबन्दी भएका धमला ४ वर्षदेखि बमको घरमा कार्यरत थिए । शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको एसपी बस्नेतले बताए ।

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १२:४७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij