Logo

२०८२ कार्तिक २७ गते बिहिवार

२०८२ कार्तिक २७ गते बिहिवार

मतदाता नामावली दर्ता अवधि थप्न प्रदीप पौडेलको माग

मतदाता नामावली दर्ता अवधि थप्न प्रदीप पौडेलको माग


  • 379
    Shares

    मतदाता नामावली दर्ता अवधि थप्न प्रदीप पौडेलको माग
    images

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि थप गर्न निर्वाचन आयोगसँग माग गरेका छन् ।

    धेरै स्थानहरूमा लामो समय कुर्नु परेको तथा काम छिटो छरितो नभएको गुनासो आएको भन्दै पौडेलले अवधि बढाएर सबै व्यक्ति निर्वाचनमा सहभागी हुनुपर्ने बताएका छन् ।

    दर्ताको समय पनि कात्तिक मसान्तसम्म मात्र रहेकाले अहिलेकै अवस्था रहेमा जेनजी तथा अरू समूहका व्यक्तिहरू समेत छुट्ने सम्भावना देखिएकाले समय थप गर्नु आवश्यक रहेको पौडेलको भनाइ छ ।

     

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - १५:४१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij