Logo

२०८२ कार्तिक २७ गते बिहिवार

२०८२ कार्तिक २७ गते बिहिवार

आठ उपसचिवसहित ५८ कर्मचारीको सरुवा (सूचीसहित)

आठ उपसचिवसहित ५८ कर्मचारीको सरुवा (सूचीसहित)


  • 120
    Shares

    आठ उपसचिवसहित ५८ कर्मचारीको सरुवा (सूचीसहित)
    images

    काठमाडौं । आठ जना उपसचिवसहित शाखा अधिकृत, नायव शुब्बा तथा खरिदारसम्म गरेर ५८ जना कर्मचारीको सरुवा भएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार विभिन्न, मन्त्रालय, निकाय, आयोग, सचिवालय तथा कार्यालयमा कार्यरत ८ उपसचिव, २० शाखा अधिकृत, बाँकी नायव शुब्बा, कम्प्यूटर अपरेटर तथा खरिदारको सरुवा गरेको हो ।

    ८ उपसचिव र २० शाखा अधिकृतको सरुवा गर्दा ११ जनालाई प्रमुख प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जसमा ३ जना उपसचिवलाई नगरपालिकामा र ८ जना शाखा अधिकृतलाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - १४:३५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij