Logo

२०८२ कार्तिक २७ गते बिहिवार

२०८२ कार्तिक २७ गते बिहिवार

रवि र छविको मुद्दामा बहस सुरु

रवि र छविको मुद्दामा बहस सुरु


  • 351
    Shares

    रवि र छविको मुद्दामा बहस सुरु
    images

    काठमाडौं । सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक  छविलाल जोशीको मुद्दामा बहस सुरु भएको छ।

    उच्च अदालत बुटवलमा  न्यायधिशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा बहस सुरु भएको हो । 

    बहसमा रवि र छविका कानुन व्यावसायीहरु उपस्थित भएका छन् । रविको तर्फबाट महेन्द्र पाण्डेय, नारायण  कँडेल लगायतका कानुन व्यवसायी सहभागी छन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आजका लागि तोकिएको पेसी एक नम्बर इजलासको क्रम सङ्ख्या १ मा रहेको छ ।

    यसअघि कात्तिक २० गते यसै अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश भएको थियो । 
     

     

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - १४:२२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij