Logo

२०८२ कार्तिक २७ गते बिहिवार

२०८२ कार्तिक २७ गते बिहिवार

प्रगतिशील राष्ट्रिय अभियानले पत्रकार सम्मेलन गर्दै

प्रगतिशील राष्ट्रिय अभियानले पत्रकार सम्मेलन गर्दै


  • 225
    Shares

    प्रगतिशील राष्ट्रिय अभियानले पत्रकार सम्मेलन गर्दै
    images

    काठमाडौं । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले बिहीबार पत्रकार सम्मेलन गर्ने भएको छ । 

    दिउँसो २ बजे राजधानीको अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गर्न लागिएको अभियानका नेता ओम शर्माले जानकारी दिएका छन् । 

    पत्रकार सम्मेलनमा अभियानका नेताहरूले सम्बोधन सहित आगामी योजना सार्वजनिक गर्ने बताइएको छ । 

    कात्तिक १८ गते आयोजित पत्रकार सम्मेलन गरेर शर्माले अभियानको घोषणा गरेका थिए । उक्त अभियानमा तत्कालीन माओवादी केन्द्रका नेता राम कार्कीसहितका नेताहरू सहभागी छन् । 

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - ११:३३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij