Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

रोकिएको मेलम्चीको पानी राजधानी पठाउन थालियो

रोकिएको मेलम्चीको पानी राजधानी पठाउन थालियो


  • 393
    Shares

    रोकिएको मेलम्चीको पानी राजधानी पठाउन थालियो
    images

    काठमाडौं । आन्दोलनरत स्थानीयसँगको सहमति सँगै आजबाट मेलम्चीको पानी राजधानी पठाउन सुरु गरिएको छ । 

    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको उपस्थितिमा हिजो आन्दोलनरत पीडित स्थानीयसँग सहमति भएको थियो । 

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरूको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर गर्दै विवाद समाधान गरिएको थियो । 

    प्रकाशित मिति :कार्तिक २६ २०८२ बुधवार - १३:३१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij