Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

सरकार र मेलम्चीका स्थानीयबीच सहमति, संघर्षका सबै आन्दोलन स्थगित

सरकार र मेलम्चीका स्थानीयबीच सहमति, संघर्षका सबै आन्दोलन स्थगित


  • 372
    Shares

    सरकार र मेलम्चीका स्थानीयबीच सहमति, संघर्षका सबै आन्दोलन स्थगित
    images

    काठमाडौं । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच सहमति भएको छ । मंगलबार राति सहमति भएको हो । 

    सहमतिसँगै रोकिएको पानी पथान्तरण गरिने भएको छ । साथै, संघर्ष समितिका सबै आन्दोलन स्थगित गर्ने  सहमति भएको छ । 

    सिन्धुपाल्चोकको हेलम्बुका स्थानीयले विभिन्न माग राख्दै मेलम्चीको पानी काठमाडौं उपत्यका पथान्तरणमा रोक लगाएका थिए । ०८१ असोज २३ गते स्थानीय बाढीपीडित संघर्ष समिति, तत्कालीन खानेपानीमन्त्री प्रदीप यादव र खानेपानी मन्त्रालयका सचिव प्रमिला देवीबीच १० बुँदे सहमति भएको थियो । सो सहमति कार्यान्वयन नभएपछि प्रभावितहरूले मेलम्चीको पानी काठमाडौं पथान्तरणमा रोक लगाएका थिए ।

    579406372_816508437895712_5766537904870983646_n-1762879643.jpg

    566631679_847943680914551_3727393165133530287_n-1762879642.jpg582411573_1370613504468284_5204187438734107110_n-1762879642.jpg

    प्रकाशित मिति :कार्तिक २६ २०८२ बुधवार - ०६:०४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij