२०८२ मंसिर १७ गते बुधवार
काठमाडौं । अतिरिक्त स्वास्थ्य सचिव डा. टंक प्रसाद बारकोटीले राजीनामा दिएका छन् ।
हाल स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा कार्यरत उनले राजीनामा दिएका हुन् ।
उनको राजीनामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij