Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

नख्खु कारागारबाट भागेका कालीबाबा पक्राउ

नख्खु कारागारबाट भागेका कालीबाबा पक्राउ


  • 610
    Shares

    नख्खु कारागारबाट भागेका कालीबाबा पक्राउ
    images

    काठमाडौं । हाडनाता करणीमा २५ वर्ष जेल सजाय सुनाइएका कालीबाबा भनिने भरत लामिछाने पक्राउ परेका छन् ।

    जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका कालीबाबालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

    नख्खु कारागारमा थुनामा रहेका उनी २४ भदौमा फरार भएका थिए । हाडनाता करणीमा उनलाई काठमाडौं जिल्ला अदालतल २५ वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो ।

     

     

    प्रकाशित मिति :कार्तिक २५ २०८२ मंगलवार - १३:१५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij