Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

आजको मौसम

यस्तो छ आज दिनभरिको मौसम पूर्वानुमान

यस्तो छ आज दिनभरिको मौसम पूर्वानुमान


  • 638
    Shares

    यस्तो छ आज दिनभरिको मौसम पूर्वानुमान
    images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

    आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना देखिएको महाशाखाले जानकारी दिएको छ।

    देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जानकारी दिएको छ।

    प्रकाशित मिति :कार्तिक २५ २०८२ मंगलवार - ०८:२९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij