Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा रिट दर्ता

मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा रिट दर्ता


  • 1.1K
    Shares

    मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा रिट दर्ता

    काठमाडौं । मधेस सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम रक्कीप्रसाद साह र सुजित यादवले आज रिट दायर गरेका हुन् । 

    उनीहरुले मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

    सो रिटको पेसी कातिक २५ गतेका लागि तोकिएको छ ।
     

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - १६:३४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij