Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

स्वस्तिक लघुवित्तको शेयर भोलिबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

स्वस्तिक लघुवित्तको शेयर भोलिबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?


  • 519
    Shares

    स्वस्तिक लघुवित्तको शेयर भोलिबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वस्तिक लघुवित्तको सेयर सूचिकृत भएको छ । सोमबार कम्पनीको ५ लाख ७७ हजार ५ सय कित्ता सेयर सूचिकृत भएको हो।

    कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। नेप्सेमा स्वस्तिक लघुवित्तको कुल ५ लाख ७७ हजार ५०० कित्ता साधारण शेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३ लाख ४६ हजार ५०० कित्ता ९६० प्रतिशत० र सर्वसाधारण समूहको २ लाख ३१ हजार कित्ता (४० प्रतिशत) रहेको छ।

    पहिलो कारोबारका लागि नेप्सेले लघुवित्तलाई प्रतिकित्ता न्यूनतम १७१.७८ रुपैयाँ र अधिकतम ५१५.३४ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। अब भोलि स्पेसल प्रि-ओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र यो लघुवित्तको शेयर किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

     

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - १५:११:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij