Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

ऊर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति, चुनाव चिह्न चिम

ऊर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति, चुनाव चिह्न चिम

  • 1.5K
    Shares

    • images
    ऊर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति, चुनाव चिह्न चिम

    काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ । पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । 

    नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै पार्टीको नाम लिएर आयोग जाने सहमति गरेको हो । चुनाव चिह्न बिजुलीको चिम नै रहने भएको छ ।

    तत्कालको लागि कोही पदाधिकारी नहुने कुलमान घिसिङनिकट एक नेताले बताएका छन् ।

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - १३:२८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij