२०८२ माघ ७ गते बुधवार
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले मधेस प्रदेशलाई स्वायत्त घोषणा गर्न आह्वान गरेका छन्।
मधेसमा नयाँ मुख्यमन्त्री नियुक्तिका विषयमा विवाद चलिरहेका बेला राउतले भने मधेस प्रदेशसभाको बैठकबाटै प्रदेशको स्वायत्तता घोषणा गर्न प्रस्ताव गरेका हुन्।
‘मधेस प्रदेशसभाको बैठकबाट मधेस ३प्रदेशको ३स्वाययत्ता ३घोषणा ३गरौँ, आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौँ। डराएर सदियौँ नेपाली शासकको गुलामी गर्यौँ, अब खुलेर बोलौँ’, उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij