Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

रविलाई भेट्न सिंहदरबार पुगिन् पत्नी निकिता

रविलाई भेट्न सिंहदरबार पुगिन् पत्नी निकिता


  • 421
    Shares

    रविलाई भेट्न सिंहदरबार पुगिन् पत्नी निकिता
    images

    काठमाडौं । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न पत्नी निकिता सिंहदरबार पुगेकी छन् ।

    जेनजी आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा जाँचबुझ आयोगसमक्ष बयानका रविलाई अहिले सिंहदरबार ल्याइएको छ । केहीबेरअघि निकिता पनि त्यहाँ पुगेकी हुन् ।

    उच्चस्तरीय जाँचबुझ आयोगले सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर लामिछानेसँग सोधपुछ गर्नेछ । यसअघि आयोग प्रतिनिधिहरु कारागारमा पनि पुगेर वस्तुस्थितिको अवलोकन गर्नुका साथै लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए । आयोगले कारागारका जेलरलाई पनि बोलाएर बयान लिइसकेको छ ।

    प्रकाशित मिति :कार्तिक १९ २०८२ बुधवार - १४:३९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij