२०८२ कार्तिक १८ गते मंगलवार
काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवादमा उद्योगहरू सहमतिमा आएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अनुसार, २८ किस्ताबराबरको रकम धरौटी राखेर पुनरवलोकनमा जाने सहमति भएको हो ।
२८ किस्तामा तिर्ने बक्यौता रकम धरौटी नेपाल विद्युत् प्राधिकरणको खातामा जम्मा गरेपछि लाइन जोड्ने सहमति भएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij