Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

२० प्रमुख प्रशासकीय अधिकृतसहित ५० कर्मचारीको सरुवा (सूचीसहित)

२० प्रमुख प्रशासकीय अधिकृतसहित ५० कर्मचारीको सरुवा (सूचीसहित)


  • 2.0K
    Shares

    २० प्रमुख प्रशासकीय अधिकृतसहित ५० कर्मचारीको सरुवा (सूचीसहित)

    काठमाडौं । २० स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसहित उपसचिवदेखि खरिदारसम्म गरेर ५० जना कर्मचारीको सरुवा भएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार र सोमबार गरेर १० उपसचिव, २८ शाखा अधिकृत र बाँकी नायब सुब्बा तथा खरिदार गरेर ५० जना कर्मचारीको सरुवा गरेको हो ।

    जसमा २० स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा गरिएको छ भने १२ जना उपसचिव र शाखा अधिकृतलाई विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पनि दिइएको छ ।

    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - १५:१७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij