Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

५ एसएसपी डीआईजीमा बढुवा, सीआईबीमा खत्री, अख्तियारमा खनाल

५ एसएसपी डीआईजीमा बढुवा, सीआईबीमा खत्री, अख्तियारमा खनाल


  • 1.1K
    Shares

    ५ एसएसपी डीआईजीमा बढुवा, सीआईबीमा खत्री, अख्तियारमा खनाल
    images

    काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ ।

    एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका हुन् ।

    जस अनुसार, खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा, भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाल अख्तियारमा र अविनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन् ।

    569325650_1138634375065751_7159283629508324222_n-1761489595.jpg

     

     

     

    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - १४:५५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij