Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

रास्वपाका १३ नेताको विभागीय जिम्मेवारी परिवर्तन, कसको भागमा कुन ?

रास्वपाका १३ नेताको विभागीय जिम्मेवारी परिवर्तन, कसको भागमा कुन ?


  • 785
    Shares

    रास्वपाका १३ नेताको विभागीय जिम्मेवारी परिवर्तन, कसको भागमा कुन ?
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका १३ जना नेताको विभागीय जिम्मेवारी परिवर्तन गरेको छ । 

    आइतबार बसेको सो पार्टीको सचिवालय बैठकले उनीहरूको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

    उनका अनुसार रविकिरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुख, रामप्रसाद भट्टराई केन्द्रीय प्रशिक्षण विभाग सदस्य,डा।कृष्णमान शाक्य केन्द्रीय प्रशिक्षण विभाग सदस्य, सुलभ खरेल कानुन न्याय तथा मानवअधिकार विभाग उपप्रमुखलगायतका जिम्मेवारी दिएको छ ।

    rsp_5kQeG4JXiN.jpg

     

    प्रकाशित मिति :कार्तिक १६ २०८२ आइतवार - १७:१५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij