Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

पेरिसडाँडामा छलफलमा प्रचण्ड र माधव नेपाल

पेरिसडाँडामा छलफलमा प्रचण्ड र माधव नेपाल


  • 1.1K
    Shares

    पेरिसडाँडामा छलफलमा प्रचण्ड र माधव नेपाल
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल छलफलमा जुटेका छन् । दुई नेताहरूबीच अहिले माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा छलफल भइरहेको छ ।

    स्रोतका अनुसार, उनीहरूबीच पार्टी एकताकाे विषयमा छलफल भइरहेको छ । पेरिसडाँडामै एकता कार्यदलकाे पनि छुट्टै बैठक बसिरहेको छ ।

    दुई दलबीच पार्टीको नाम, चुनाव चिह्न, नेताहरूको कार्यविभाजनमा अन्तिम सहमति जुटिसकेको छैन ।

    प्रकाशित मिति :कार्तिक १६ २०८२ आइतवार - १६:५४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij