Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिन गर्यो अस्वीकार

ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिन गर्यो अस्वीकार


  • 1.5K
    Shares

    ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिन गर्यो अस्वीकार
    images

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारको अनुमतीविना काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी सरकारले स्थानहद तोकेकोविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनीहरूलाई स्थानहद तोक्नुको कारण पेश गर्न सरकार र जाँचबुझ आयोगको नाममा आदेश जारी गरेको हो ।

    अधिवक्ता डा. प्रेमराज सिलवालले ओली र लेखकलाई स्थानहद तोक्नु कानून विपरीत हुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

     

     

    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - १५:४८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij